यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

सम्बन्धित खबर
कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा
१९ मंसिर २०८२, बिहीबार
४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङदी हाइड्रोपावर
१९ मंसिर २०८२, बिहीबारविकास बैंकहरूको खराब कर्जा १० प्रतिशत नजिक, अधिकांश बैंकमा जोखिम वृद्धि
१९ मंसिर २०८२, बिहीबार
