सेन्ट्रल फाइनान्सले पायो भुक्तानी सेवा प्रदायकको अनुमति
फाइनान्स
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२९ भदौँ, काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले पनि भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । फाइनान्सलाई नेपाल राष्ट्र बैंकले फाइनान्सलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति प्रदान गरेको हो ।
अब यो सँगै फाइनान्सले आफ्नै मोबाईल बैंकिङ्ग एप मार्फत मोबाईल बैंकिङ्ग सेवा सञ्चालन गर्नेछ । ग्राहकहरूले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाईल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछन्।
सम्बन्धित खबर
प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता
१९ मंसिर २०८२, बिहीबार
युनिलिभरको साधारण सभा कात्तिक ११ गते, प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश पारित हुँदै
१९ मंसिर २०८२, बिहीबार
होसियार यसरी बढ्दैछ अनलाइनबाट ठग्नेको संख्या
१९ मंसिर २०८२, बिहीबार
