पोखरामा रात्रिकालीन व्यवसाय शुक्रबारदेखि खुल्ला
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३० भदौँ, काठमाडौं । पोखरामा शुक्रबारदेखि रात्रिकालीन व्यवसायहरु सञ्चालनमा आउने भएका छन्। कोभिड(१९ को महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका पोखराका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसाय खुल्ने भएका हुन् ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सुरक्षा मापदण्ड कायम गर्दै रातको ९स्३० बजेसम्म डान्स, दोहोरी,क्लबहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो।कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमबाट बुधबार जारी आदेशमा होटल तथा रेस्टुराँहरु रातको ११स्३० सम्म खोल्न दिने तथा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।
सम्बन्धित खबर
कोरोना संक्रमण बढ्दै : २४ घण्टामा ५६८ संक्रमित थपिए, एक जनाको मृत्यु
१९ मंसिर २०८२, बिहीबार
१३८ स्थानीय तहले पाउने भए झण्डै ८५ करोड विद्युत् रोयल्टी
१९ मंसिर २०८२, बिहीबार
बेमौसमी वर्षाले ७ अर्ब २२ करोडको धान नष्ट
१९ मंसिर २०८२, बिहीबार
