नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३१ भदौँ, काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्ति गततर्फ न्यूनतम ६.५१ प्रतिशतदेखि अधिकतम ८.७६ प्रतिशतसम्म तोकिएको छ भने संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.५१ प्रतिशतदेखि अधिकतम ९.०१ प्रतिशतसम्म तोकिएको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर :

सम्बन्धित खबर
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
१९ मंसिर २०८२, बिहीबार
कृषि विकास बैंकको सञ्चालक सदस्यमा रमेशकुमार केसी नियुक्त
१९ मंसिर २०८२, बिहीबार
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
१९ मंसिर २०८२, बिहीबार
