सानिमा बैंकको नयाँ शाखा ललितपुरको ढोलाहिटीमा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले सोमबार ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।
समुद्घाटन् समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।
सम्बन्धित खबर
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’: साउन मसान्तसम्म निरन्तरता
१९ मंसिर २०८२, बिहीबार
मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुन नियुक्त
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, १३.५ प्रतिशत लाभांश प्रस्ताव
१९ मंसिर २०८२, बिहीबार
