प्रियंका कार्कीलाई पुत्रीलाभ
कला र साहित्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं- अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ। कार्कीले छोरी जन्मिएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी हुन्।
दुई दिनअघि आफ्नो युट्युब च्यानलमा आफ्नो प्रेग्नेन्सीको अन्तिम हप्ता भएको बताउँदै उनले एक भिडियो राखेकी थिइन्।
बुधबार उनले आफ्नो फेसबुकमा आफूसँगै श्रीमानले छोरी बोकिरहेको तस्बिर राख्दै आफूलाई सन्तान प्राप्ति भएको जानकारी दिएकी हुन्।
उनले लेखकी छिन्, ‘हाम्री सानी परि। यो संसारमा हाम्री सानी परिलाई स्वागत छ।’ उनले छोरीको नाम आयंका कार्की जोशी उल्लेख गरेकी छन्।
सम्बन्धित खबर
बागी उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह
२७ मंसिर २०८२, शुक्रबार
द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता बने किरण गजमेर
२७ मंसिर २०८२, शुक्रबार
विज्ञान र सीपको प्रयोग गरेर विपद् न्यूनीकरण गर्न सरकार क्रियाशील : गृहमन्त्री
२७ मंसिर २०८२, शुक्रबार
