मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
१० असोज, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काश गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार सोमबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।
सम्बन्धित खबर
मुक्तिनाथ बिकास बैंक बन्यो सबैभन्दा बढि नाफा कमाउने बिकास बैंक
आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौं उपमेयर डंगोलको आग्रह
लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत
