रश्मिलाज् फेसियल हाउसले ल्यायो दशै तिहार अफर , ५० % सम्म छुटको
कला र साहित्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
१२ असोज, काठमाडौं ।नेपालीहरुको महान चाडको आगमनसँगै अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सुबिधा सम्पन्न एवम् चर्चित रश्मिलाज् फेसियल हाउसले विशेष छुटको व्यवस्था गरेको छ ।
विगत १३ वर्ष देखि ग्राहकहरुलाई गुणस्तरिय, सौन्दर्य सेवा दिदै आइरहेको रश्मिलाज् फेसियल हाउसले नेपालीहरुको महान चाड दशै तिहारको अवसरमा आफनो सौन्दर्य सेवामा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।
फेसियल हाउसका अनुसार Keratin Hair straight 50 %, Hair color 50% , hair cutting 30 %, eyelashes extensions १५००, facial 30%, microblabing eyebrowh ४५०० साथै अन्य सुविधाहरुमा पनि बिशेष छुट रहेको छ ।
मुख्य शाखा काठमाडौं मलमा रहेका यो फेसियल हाउसको अर्को शाखा गोंगबुस्थित बिजि मल र बुद्धमल बालाजुमा रहेको छ ।
सम्बन्धित खबर
अण्डाको माग बढ्यो, मूल्य बढाइयो
२७ मंसिर २०८२, शुक्रबारप्रधानमन्त्री कार्कीको अस्पताल भ्रमण, घाइतेहरूको अवस्था बुझिन्
२७ मंसिर २०८२, शुक्रबार
वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?
२७ मंसिर २०८२, शुक्रबार
