सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१२ असोज, काठमाडौं । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले ग्राहकलाई सहज बैंकिङ सेवा पुर्याउन कञ्चनबारीमा शाखा विस्तार गरिएको जानकारी दिए । त्यसैगरी कार्यक्रममा मह जोडीले कञ्चनबारीमा बैंकको शाखा विस्तारपछि यस क्षेत्रका नागरिकलाई बैंकिङ कारोबार सहज हुने बताए ।
सम्बन्धित खबर
आरटिजीएस प्रणाली शनिबार पनि चल्ने
१९ मंसिर २०८२, बिहीबार
राष्ट्रिय वाणिज्यले ल्यायो जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने योजना
१९ मंसिर २०८२, बिहीबार
हिमालयन र सिभिल बैंकबीच मर्जरः स्वाप रेसियो १००ः८०.२९ प्रतिशत
१९ मंसिर २०८२, बिहीबार
