Banking Khabar
अर्थतन्त्र

आरम्भ चौतारी लघुवित्तका सिइओ घिमिरेको राजीनामा स्वीकृत

September 30, 2021
सेयर:

१४ असोज, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैंठकले बिहीवारदेखि लागू हुने गरी सीईओ घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :