आरएसडीसीको साढे १० प्रतिशत लाभांश घोषणा
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।
लघुवित्तको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने जनाइएको छ।
सम्बन्धित खबर
४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङदी हाइड्रोपावर
१९ मंसिर २०८२, बिहीबार
८४ अर्ब लागतमा शुरु हुदैँ माथिल्लो तामाकोशी
१९ मंसिर २०८२, बिहीबार
कामना सेवाको साधारण सभा कात्तिक २३ मा, १८.५० प्रतिशत बोनस सेयर पारित हुने
१९ मंसिर २०८२, बिहीबार
