पशुपतिको दर्शन पाउँदा धन्य छु : अनुपम खेर
कला र साहित्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं – बलिउड अभिनेता अनुपम खेर नेपालमा छन्।
बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनि मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे। पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन्।
मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन्। ‘काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु। मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु। म धेरै खुसी छु,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
सम्बन्धित खबर
सरोज र मेलिनाको ‘भकारीमा धान’
२७ मंसिर २०८२, शुक्रबार
नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू (हेर्नुहोस् नामवलीसहित)
२७ मंसिर २०८२, शुक्रबार
‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे
२७ मंसिर २०८२, शुक्रबार
