राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

२२ असोज, काठमाडौं । राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीका शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको जनाएको छ ।

कम्पनीले जारी गरेको सुचना यस्तो छ :  

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp