मेगा बैंकले आफ्नो छुट्टै भवन बनाउन एक अर्ब बढीको जग्गा किन्ने
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२४ असोज, काठमाडौं । मेगा बैंकले कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा जग्गा खरिद गर्न लागेको हो ।
बैंकका असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँ खर्च गरी जग्गा खरिद गर्न लागेको हो ।

सम्बन्धित खबर
‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधी एनएमबि बैंकलाई
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकका ग्राहकले अब एटीएमबाटै रकम जम्मा गर्न सक्ने
१९ मंसिर २०८२, बिहीबार१० वर्षदेखि निष्क्रिय खातामा सरकारको नजर, बचत जोगाउन बैंक धाउनेको भीड
१९ मंसिर २०८२, बिहीबार
