गुराँस लघुवित्तको साधारण सभा कात्तिक २२ गते
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तको साधारण सभा कात्तिक २२ गते धनकुटामा हुँदै छ।
साधारण सभाले लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६.९०६४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
यस्तै, लघुवित्तको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले कात्तिक ८ गते बुकक्लोज गर्नेछ।
सम्बन्धित खबर
नर्भिकले मुटुको जाँचमा १०%छुट दिने
१९ मंसिर २०८२, बिहीबारअर्थसहित १६ वटा मन्त्रालय अझै मन्त्रीविहिन, बजेट क्यालेन्डरमा नै असर गर्न सक्ने
१९ मंसिर २०८२, बिहीबार
सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग
१९ मंसिर २०८२, बिहीबार
