सुनको मूल्यबढ्यो, कतिमा भइरहेको छ कारोबार ?
Heading2
BusinessSarokar
|
५ माघ २०८२, आइतबार
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले
