अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्यो, एक जनाको मृत्यु, सात घाइते
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
जर्जिया – अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् ।
घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ । घटनामा अतिवादीको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गोली लागेका सातै जनाको अवस्था स्थिर रहेको छ । प्रहरीले आक्रमणकारीको खोजी तीब्र पारेको छ । गोली कान्डपछि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरि
सम्बन्धित खबर
गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
अव्यवस्थित सहकारी क्षेत्रलाई कडा नियन्त्रण गर्ने तयारी : संयुक्त संयन्त्र गठन
१९ मंसिर २०८२, बिहीबारयस बर्षको मौद्रिक नीति भित्र समावेश केहि व्यवस्था
१९ मंसिर २०८२, बिहीबार
