सनराइज बैंकले माग्यो कर्मचारी (सुचनासहित

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

सनराइज बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले इन्टनल डेभलपमेन्ट एण्ड एप्लिीकेशन सपोर्टका सुपरभाइजर देखि अफिसरसम्मका पदमा कर्मचारीको दरखास्त आह्रान गरेको हो ।

कम्पनीले कार्यालय तथा शाखा कार्यालयका २ जना, आइटी विभागमा जुनियर असिस्टेन्टदेखि असिस्टेन्टसम्मका लागि १ जना कर्मचारीको माग गरेको हो ।

ईच्छक तथा योग्यता पुगेकाले अप्रिल १३ भित्र आवेदन दिनुसमेत बैंकले आग्रह गरेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp