एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि सेवा दिने
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एशिया बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो ।
बैंकले बिहान ११ बजेदेखि ३ बजेसम्म विभिन्न शाखाहरु खुल्ने जनाएको छ । यस्तै बैंकले दशैं र तिहार बाहेक लगातार दुई दिन बढि बिदा भए तेस्रो दिन देखि बैंकिङ्ग सेवा सुचारु गर्न जनाएका छ ।
सम्बन्धित खबर
रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक समुदघाटन
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, १३.५ प्रतिशत लाभांश प्रस्ताव
१९ मंसिर २०८२, बिहीबार
