Banking Khabar
Heading3

‘कुमारी धनवृद्धि योजना’ ले १ अर्ब २० करोडको फण्ड ल्याउँदै

May 16, 2022
सेयर:

धितोपत्र बोर्डले कुमारी धनवृद्धि योजना (क्लोज फण्ड)लाई निष्कासनको अनुमति दिएको छ । यो बन्दमुखी योजना हो । बोर्डले प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ फण्ड निष्कासन गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको छ । कोषको प्रवर्धक कुमारी बैंक रहेको छ ।

९ महिनायता कुनै पनि कम्पनीलाई बोर्डले अनुमति दिएको थिएन । नौ महिनापछि बोर्डले कुमारी धनबृद्धि योजना (क्लोज फण्ड)लाई निष्कासनको अनुमति दिएको हो ।