आइएमई जनरलको बोनस शेयर नेप्सेमा सूचीकृत
बीमा
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
११ साउन, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
आज सोमबार कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।३७ प्रतिशत लाभांश वितरण गरेको थियो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
सम्बन्धित खबर
यूनाइटेड इन्स्योरेन्स बन्यो एशियाकै उत्कृष्ट कम्पनी
१९ मंसिर २०८२, बिहीबार
प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई दियो ५ लाख रुपैयाँ
१९ मंसिर २०८२, बिहीबार
बिमामा गलत क्रियाकलाप नगर्न समितिको निर्देशन
१९ मंसिर २०८२, बिहीबार
