मानुषी लघुवित्तको आईपिओमा आजबाट सर्बसाधरणको दाबी खुल्ला
Heading2
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
२७ साउन, काठमाडौं । मानुषी लघुवित्त वित्तिय साधरणको दाबी खुल्लासंस्थाको साधरण सेयरको बिक्रि आजबाट खुल्ला गरिएको छ । आजबाट ३१ गते सम्म आईपिओ भर्न सकिने छ ।
कम्पनीको साधरण सेयर अंकित दर १०० रुपैँया कायम रहने छ । अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको सेयर बिक्री गरेको हो।संस्थाको अधिकृत पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ।
कम्पनीले अघिकृत पुँजीको ३६ प्रतिशत सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएकोमध्ये ५४६९ कित्ता कर्मचारीलाई, १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले दावी गर्न पाउने छन्।
कम्पनीको सेयरमा न्यूनतम १० कित्ताका लागि र अघिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।
