Heading3
BusinessSarokar
|
२ फागुन २०८२, शुक्रबार
पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार तीन सय छ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ५४ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७० जना पुगेको छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २२ जना संस्थागत आइसोलेशन, तीन जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।
सम्बन्धित खबर
सर्वोच्चद्धारा इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ गर्नुको कारण माग
कम भन्सार मूल्यांकनले भारतीय चोकर आयात बढ्यो, नेपाली उद्याेेगी मारमा
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
