गभर्नर अधिकारी निलम्बन सम्बन्धी मुद्दामा आज दुवै पक्षबीच छलफल हुँदै

गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको मुद्दामा सर्वोच्च अदालतमा आज दुवै पक्षबीच छलफल हुँदैछ । सरकारले छानबिन समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्कनुभएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा


१८ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १३ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो जेठ १० गते


राष्ट्र बैंकका पाँचै संचालकको राजीनामा माग

शेयर विज्ञ एवं भ्रष्टाचार विरोधी अभियन्ता एक बहादुर क्षत्रीले राष्ट्र बैंकका संचालकको राजीनामा माग गर्नुभएको छ । उहाँले सर्वोच्चको अन्तरिम आदेशबाट पुनर्बहाली हुनुभएका गभर्नर महाप्रसाद अधिकारी, संचालक डा. निलम ढुंगाना, संचालक बम बहादुर मिश्र, अर्का संचालक मधुकुमार मरासिनी र अर्का संचालक सि.ए सुबोध कुमारको राजीनामा माग गर्नुभएको हो । उहाँले उक्त मागपत्र बिहीबार राष्ट्र बैंकमा


पुनर्कर्जा दिने सुविधा थप कटौती गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कोरोनाको विभिन्न लहरबाट प्रभावित व्यवसायहरूलाई राहत दिने उद्देश्यले कोषमा भएको भन्दा चार गुणासम्म पुनर्कर्जा दिने सुविधा थप कटौती गर्ने तयारी गरेको छ । राष्ट्र बैंकमा रहने यस्तो कोषको रकमको चार गुणासम्म पुनर्कर्जा सुविधा राष्ट्र बैंकले बैंकहरूमार्फत् व्यवसायीहरूलाई दिँदै आएको थियो । उक्त कोषमा भएको भन्दा बढी रकम दिँदा नोट छापेरै वा छापेर


जग्गा खरिद र प्लटिङमा बैंकहरुको लगानी बढ्दो

बैंकहरुले जग्गा खरिद र प्लटिङमा ३६ अर्बभन्दा बढी कर्जा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रियल स्टेटमा गएको कुल कर्जामा फागुन अन्तिमसम्ममा बैंकहरुले जग्गा खरिद र प्लटिङ्कको लागि मात्रै ३६ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। पछिल्लो ८ महिनामा यस्तो कर्जा ४२.७ प्रतिशतले बढेको छ। गत आर्थिक


वैशाखमा ब्याज नबढाउने बैंकका सीईओहरुबीच सहमति

वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले वैशाखमा ब्याज नबढाउने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संघले ब्याजदर नबढाउने निर्णय गरेको बताए । बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले


तीन महिनामा ८५ मूल्यवृद्धि हुने प्रक्षेपण

आउँदा महिनामा मूल्यवृद्धिदरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले तीन महिनाभित्र मूल्यवृद्धिदर ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुन सक्ने अनुमान गरेको छ । आगामी तीन महिनाको प्रक्षेपण यसअघिको भन्दा २ प्रतिशत बिन्दुले कम हो । एक वर्षको


रेमिट्यान्स किन बैंकिङ च्यानलबाटै पठाउनुपर्छ ? हुण्डीबाट पठायो भने के हुन्छ ?

चालु आर्थिक वर्षको पहिलो महीनादेखि नै लगातार रेमिट्यान्स आउने क्रम घटिरहेको छ । पाँच महीनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ७ प्रतिशतले कमी आएको छ । विदेशमै भर्चुअल करेन्सीमा लगानी गर्ने र पठाएको रकम पनि हुण्डीबाट पठाउने गर्दा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण मानिने रेमिट्यान्स घटिरहेको राष्ट्र बैंकको अनुमान छ । यी दुवै अवैध हुन् । भर्चुअल मुद्राको


विद्युतीय कारोबारमा ठगी बढ्याे, सावधानी अपनाउन राष्ट्र बैंकको ७ बुँदे सुझाव

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको र विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति /समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेका राष्ट्र बैंकले जनाएकाे छ । साेही अनुरूप राष्ट्र


गरिमा विकास बैंकको नाफा २५% बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७

गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड