नौ करोडको कोकिनसहित तीन विदेशी पक्राउ

काठमाडौं- प्रहरीले नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । दुई किलो ९६६ ग्राम कोकिनसहित उनीहरुलाई प्रक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रहरीले दिएको जानकारीअनुसार भदौ ३ गते कतार एयरवेजबाट काठमाडौं आएकी अफ्रिकन नागरिक ३० वर्षकी श्रीले गामाले नेपालमा कोकिन ल्याएकी थिइन् । उक्त


श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसे

सप्तरी- सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । सप्तकोशीमा आएको बाढीले पश्चिम क्षेत्रमा धार परिवर्तन गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को श्रीलंका टापुको गरैयामा गाई बस्तु चराउन गएका गएका ४० जना भन्दा बढी स्थानीय बीच कोशीमा अलपत्र परेका छन् । बराहक्षेत्रको ठाकुरवारी पारीपट्टीको भागमा गाई बस्तु चराउन आएका सर्बसाधारणहरुलाई कोशीमा आएको बाढीका कारण


अफगानिस्तानी नागरिकलाई विमानस्थलमा निषेध

एजेन्सी – तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि काम गर्ने सबैलाई


नेपाल–श्रीलंकाबीच मंगलबारदेखि सिधा उडान शुरु

काठमाडौं – आउँदो मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं–कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने,