आज विश्व व्यापार केन्द्र स्थापनाको दिन
काठमाडौँ– आज ३ नोभेम्बर । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः डोमिनिका स्वतन्त्र सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश थियो । म्यारिनर १० अन्तरिक्षमा अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा
घट्यो अछाम-धनगढी हवाइ भाडा,
अछाम – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ
अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ? (हेर्नुहोस् सुचीसहित)
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ
विश्वभर ३ लाख ७५ हजार संक्रमित थपिए, मृत्यु कति ? ३ लाख १४ हजार निको
काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख ७५ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ४१ हजार २७८, रुसमा ४० हजार २५१, अमेरिकामा २६ हजार ३५५, टर्कीमा २३ हजार ९६, भारतमा १२ हजार ९५८ र ब्राजिलमा १० हजार ६९३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा
धनी देशले दिएनन् हरित जलवायु कोषमा पैसा
काठमाडौं, १४ कात्तिक । विकासोन्मुख र कार्बन उत्सर्जन कम गर्ने देशलाई सहयोग गर्न कोपनहेगन सम्मेलनबाट ‘हरित जलवायु कोष’ स्थापना भयो । कार्बन उत्सर्जन गर्ने ठूला औद्योगिक राष्ट्रहरूले उक्त कोषमा २०२० सम्ममा सय बिलियन डलर सहयोग गर्ने वचन दिए । तर, कोषमा हालसम्म ७९ बिलियन डलर मात्रै आएको छ । विकासोन्मुख मुलुकलाई सहयोग गर्ने र उत्सर्जन कम
धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना
वासिङ्टन– अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड्य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् । अमेरिकी सिनेटका वित्त समितिको नेतृत्वमा रहेका सिनेटर रोन वाइडेनका अनुसार प्रस्तावित अरबपति आयकर तीन वर्षको लागि एक अरब अमेरिकी डलर सम्पत्ति वा वार्षिक आयमा
सिरियामा मानवीय सहायताको खाँचो
एजेन्सी- संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउँछन् । सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले
पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप : चार प्रहरीको मृत्यु, २६३ घाइते
काठमाडौं- पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ । पूर्वी शहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा तीन सुरक्षाकर्मी मारिएका हुन् । घटनामा २६३ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीको र्याली सुरक्षाकर्मीले नियन्त्रणमा लिन खाजेपछि सो झाडप भएको बताइएको
इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी बनिन् हिन्दू
जाकार्ता – इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान
सामसङ इलेक्ट्रोनिक्स विश्वकै सर्वश्रेष्ठ रोजगारदाता कम्पनी
काठमाडौं- विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनोटमा परेका ७५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो। छनोटमा परेका विभिन्न ७५० कम्पनीमध्ये शीर्ष २० कम्पनीहरुको प्रतिस्पर्धामा सामसङ अगाडि आउन सफल भएको हो। फोर्ब्सले वर्षेनी सार्वजनिक गर्ने