२२ लघुवित्त कम्पनीहरूको शेयर मूल्य १ हजार रुपैयाँभन्दा तल
पछिल्लो समय धितोपत्र दोस्रो बजार घटिरहँदा सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा पनि कमी आइरहेकाे छ । दोस्रो बजारमा राम्रो मूल्य कायम हुँदै आएका लघुवित्त कम्पनीहरूको शेयर मूल्य बजार घटेसँगै कम भएकाे छ । नेप्सेमा सूचीकृत ५२ लघुवित्त कम्पनीहरूमध्ये २२ कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजारभन्दा कम छ । दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दाको अवस्थामा
नेपाल टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महशुल
नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो । Internet Lease Line Tariff Existing Tariffs per Month per Mbps(NRs) New Tariffs per Mbps (NRs) Bandwidth per Month Monthly 1-20
डिशहोमका ग्राहकले जिते रु एक लाख
CAS ID 02564153725 भएका डिशहोमका ग्राहकले जिते रु एक लाख । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । यसै योजना अन्तर्गत
खुकुरी रमले वातावरणमैत्री ढंगले रक्सी उत्पादन गर्ने
वसन्त चौधरीलगायतका व्यसायीको लगानी रहेको खुकुरी रम ब्राण्डको रक्सी उत्पादक कम्पनी दि नेपाल डिस्टिलरिज प्रालिले वातावरणमैत्री ढंगले काम गर्ने प्रतिवद्धता जनाएको छ । आफूहरु संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक हो भन्दै कम्पनीले विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि पाँच बुँदे प्रतिवद्धता गरेको जनाएको छ । यस्ता छन् प्रतिवद्धताहरुः
एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ । ढकालले सामूहिक
कुमारी बैंकको क्युआर कोडबाट ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना भुक्तानी
कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट सिँधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिकप्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विधिवत् रुपमा सेवा सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य
सेन्ट्रल अफ्रिकन रिपब्लिकले दियो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता
सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राका रूपमा मान्यता दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार बुधबार त्यहाँका राष्ट्रपतिले बिटक्वाइनलाई कानुनी मुद्रा बनाउने विधेयकमा हस्ताक्षर गरेका छन्। अघिल्लो साता सेन्ट्रल अफ्रिकन रिपब्लिकको संसदले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको थियो। ‘सेन्ट्रल अफ्रिकन रिपब्लिकका नागरिकको अवस्थामा सुधार हुनेछ भनेर राष्ट्रपतिले यो विधेयकलाई समर्थन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका एक
फोनपेको सीईओमा दिवस सापकोटा नियुक्त
नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम गरेका थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका
विद्युत् खेर जान नदिन प्राधिकरणद्वारा प्रसारण लाइन र सबस्टेशन निर्माणकाे काम तीव्र
नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरुबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरको विद्युत् जोड्न नसकिएको भन्ने
डिशहोम फाइबर नेट सेवा दाङको तुलसीपुरमा विस्तार
डिशहोम फाइबरनेट देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिश होमले सुरु गरेको हो । डिश होमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज ,धरान, जनकपुर,