ग्लोबल आइएमइ बैकका ग्राहकले क्युआर मार्फत ग्यास किन्दा छुट पाउने
ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झाैता भएकाे छ । बैंक र महासंघबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हाे । यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ नेपालका
माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सिसियु वार्ड हस्तान्तरण
माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले
सनराइज बैंकको स्वास्थ्य बीमा योजनामा विदेशमा गरेको खर्च पनि दावी गर्न सकिने
सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिँदै आएकोमा थप सुविधा दिने भएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्षदेखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्तर्गत दाबी गर्न सकिने बैंकले जानकारी दिएको
एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ तीन बचत खाताका फाइदा
एनआईसी एशिया बैंकले विभिन्न सुविधा तथा फाइदासहितका बचत खाता योजना ल्याएको छ । बैंकले ग्राहकलाई सहज तथा सरल सेवा दिने उद्धेश्यले एनआइसी एसिया गुडविल एम्बासडर, द प्राइड अफ एनआइसी एसिया र द पार्टनर अफ एनआइसी एसिया लगायतका बचत खाता योजना ल्याएको हो । जसमा हाल व्याजदर ८.०३ प्रतिशत तोकिएको छ । बैंकले एनआइसी एसिया गुडविल
एकैदिन थप ४ स्थानमा नबिल बैंकको शाखा
काठमाडौं । नबिल बैंकले आइतबार काठमाडौंको ४ स्थानमा ४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ । बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको कसाथ उद्घाटन गरेको हो । उद्घाटन भएका चार९४० नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर
एनआईसी एशियामा तलब बचत खाता खोल्दा ५ वर्षसम्म पाइन्छ फाइदा
एनआईसी एशिया बैंक बचत निक्षेप बढाउन केन्द्रित भएको छ । बचतकर्तालाई अधिकतम ब्याजदर र सुविधा प्रदान गर्दै बैंकले आकर्षक बचत खाताहरु सञ्चालनमा ल्याएको छ । त्यसमध्येको एक हो तलब बचत खाता । नेपालको बैंकिङ्ग क्षेत्रमा रहेका तलब खाताहरूमध्ये पनि अझ उत्कृष्ट सेवा र फाइदा समावेश गरेर तबल बचत खाता (तलब) योजना ग्राहकमाझ ल्याएको बैंकले जनाएको
नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना
नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई
प्रभु बैंकका तलबी ग्राहकहरुले फोनलोनबाट २ लाखसम्म ऋण पाउने
प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइलबाटै कर्जा लिन मिल्ने फोनलोन सुविधा संचालनमा ल्याएको छ। बैंकका ग्राहकहरुले प्रभु मोबाइल बैंकिङ एपबाट आफुलाई आवश्यक परेको बेला सजिलै दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा लिन सक्ने बैंकले जनाएको छ। यो सुविधा हाल बैंकमा तलबी खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरुले मात्र पाउने बैंकले जनाएको छ। सुविधा प्रयोग गर्न बैंकका
ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण तथा भीआईए जाँच लगायतका सेवाहरु निशुल्करुपमा उपलब्ध हुनेछन् ।
सिभिल बैंक लिमिटेडको ऋणपत्र सर्वसाधारणको लागि विक्री खुल्ला
“समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गते देखी “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुकोे लागि विक्री खुल्ला गरेको छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिवेन्चर रु. १,०००÷– अंकित मूल्यका ३०,००,००० (तीस लाख) कित्ता डिवेन्चरले