सामान्य अंकले बढ्यो नेप्से
काठमाडौं– सेयर बजार सूचक नेप्से बिहीबार सामान्य अंकले वृद्धि भएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से झिनो अंकको बृद्धि भएको हो। नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ। आज ७ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ। बुधबार ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार भएको थियो। आज कारोबार भएका बैंकिङ
प्रि ओपन सेसनमा १६ अंकले बढ्यो नेप्से
काठमाडौं– बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०४.८८ अंक बढेर २८१६.९५ बिन्दुमा बन्द भएको नेप्से आज २८३३.५२ विन्दुमा खुलेको हो। आज प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ५.०३ अंक बढेको छ। बिहीबार प्रि ओपन सेसनमा ४४ कम्पनीको सेयर कारोकार भएको छ। कारोबारमा आएकामध्ये ४० कम्पनीको सेयरमूल्य बढेको छ
नेप्सेमा १०४ अंकको उछाल, १३ कम्पनीको कारोबारमा सकारात्मक सर्किट
काठमाडौं- नेपालको पुँजीबजारमा आज उछाल आएको छ। बुधबार पुँजीबजार मापक परिसूचक नेप्से १०४.८८ अंकले बढेको छ। यससँगै नेप्से २८१६.९५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ। नेप्से ३.८७ प्रतिशतले बढेको दिन आज कारोबार रकम भने घटेको छ। मंगलबार सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँको कारोबार भएको सेयरबजारमा आज छ अर्ब १७ करोड ९३ लाख
न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै
काठमाडौं– न्यादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आईपीओ आज (बुधबार) बाँडफाँट हुँदै छ। न्यादीले भदौ १ गतेदेखि १५ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १५ लाख र कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ जारी गरेको थियो। सोही सेयर आज बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यसमा अति प्रभावित क्षेत्र लमजुङ
साहज उर्जाको आईपीओ आजदेखि विक्रीमा
काठमाडौं– साहस उर्जा लिमिटेडले आज (बुधबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक
सिभिल र सिन्धु विकास बैंकका संस्थापकले सेयर बिक्री गर्दै
५ असोज, काठमाडौं । सिभिल बैंक र सिन्धु विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । दुवै बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबार (असोज ५ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
नेप्सेमा दोहोरो अकंको वृद्धि, कारोबार रकम ७ अर्ब ३६ करोडमाथि
५ असोज, काठमाडौँ । केहि दिन देखि निरन्तर ओरालो लागेको सेयर बजार (नेप्से) आज (मंगलबार) भने दोहोरो अकंले बढेको छ । आज बजार परिसूचक १३ दशमलव ८३ अकंले बढेर समग्र परिसूचक २७१२ दशमलव ०७ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ३६ अकंले बढेर ५०८ दशमलब ६३ अकंमा पुगेको
मैलुङखोलाको आइपिओ सूचीकृत
काठमाडौँ -हालै प्राथमिक सेयर (आइपिओ) जारी गरेको मैलुङखोला जलविद्युत कम्पनी सेयर बजारमा सूचीकृत भएको छ। कम्पनीको कुल ३६ लाख ८१ हजार ४३० कित्ता आइपिओ सूचीकृत भएको हो। कम्पनीले कारोबार संकेतका रुपमा ‘एमकेजेसी’ पाएको छ। दोस्राे बजारमा यसको भोलिदेखि कारोबार खुल्नेछ। कम्पनीको सेयरमा पहिलो कारोबारका लागि न्यूनतम मूल्य ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसासम्मको ‘रेञ्ज’ तोकिएको
सेयबजारमा सुधार, दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं- लगातार उच्च अंकले ओरालो लाग्दै आएको सेयरबजारमा आज सुधार आएको छ। मंगलबार पुँजीबजार मापक परिसूचक (नेप्से) १३.८३ अंकले बढेको हो। सोमबार नेप्से ११४.०२ अंकले घटेको थियो। गत मंगलबारयता सेयरबजार लगातार घट्दै आएको थियो। आज नेप्से १३.८३ अंकले बढेर २६९८.२५ विन्दुमा उक्लिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से ०.५१ प्रतिशतले बढेको दिन आज कारोबार रकम