रिभर फल्स पावरको आइपीओमा पर्यो १४ लाख १३ हजार बढीको आवेदन

रिभर फल्स पावरको आइपीओमा १ करोड ६४ लाख ३६ हजार १४० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज जेठ ३ गते बिहान १०ः३० बजेसम्ममा १४ लाख १३ हजार ५ जना सर्वसाधारणले १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको


रिभर फल्स पावरको आईपीओ खुल्ला, अपर हेवाखोलाको जेठ १० देखि खुल्ने

रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६


जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू.२०२३.७० पुग्यो

साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब डेढ घण्टाको अवधिमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार २३ दशमलव ७० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता


अब सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने,

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जेठ १ गतेदेखि लागु हुने गरी सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पछि शेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गर्ने निर्णय भएको नेप्सेका वरिष्ठ अधिकृत मिलन मगरले बताए । हाल आइतबारदेखि विहीबारसम्म


निफ्राले किन्यो नेपाल वेयरहाउजिङ कम्पनीको पाँच लाख कित्ता शेयर

नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडसंग शेयर लगानी सम्झौता गरेको छ । निफ्राले उक्त कम्पनीको पाँच करोड रुपियाँ बराबरको पाँच लाख कित्ता साधारण शेयर खरिद गर्ने सम्झौता गरेको हो । कम्पनीको रजिष्टर्ड कार्यालय सिनामंगल काठमाडौँमा आज शेयर लगानी सम्झौता भएको हो । उक्त सम्झौतामा निफ्राका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ


गरिमा क्यापिटलको छैटौं वार्षिक साधारणसभा: १५.६५ प्रतिशत लाभांश पारित

गरिमा क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा मिति पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरिएको थियो । उक्त सभाले आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथ्र लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद


बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्ला, रिभर फल्स पावरको आज अन्तिम दिन

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ आजदेखि खुल्ला भएको छ । कम्पनीको आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.८ र ९ का स्थानीयलाई छुट्याइएको छ


उपकार लघुवित्तको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो ?

उपकार लघुवित्त वित्तिय संस्था निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । आईपीओको प्रि–अलटमेन्ट मंगलबार सम्पन्न भइसकेको छ । संस्थाको आईपीओका लागि २४ लाख ३१ हजार १ सय ७० जनाले आवेदन दिएका छन् । लगानीर्ताहरुले २ अर्ब ७५ करोड ६५


एफपीओको पाइपलाइनमा ६ माइक्रोफाइनान्स

६ माइक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनको तयारी गरेका छन् । धितोपत्र बोर्डका अनुसार विभिन्न ६ माक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका छन् । ६ वटा कम्पनीले ३२ करोड २० लाख ३ हजार १६३ रुपैयाँको २५ लाख २६ हजार ५४० कित्ता सेयर पाइपलाइनमा रहेको छ । जसमा किसान लघुवित्त वित्तीय संस्थाले १६ करोड २२ लाख


एफपीओको पाइपलाइनमा ६ माइक्रोफाइनान्स

६ माइक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनको तयारी गरेका छन् । धितोपत्र बोर्डका अनुसार विभिन्न ६ माक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका छन् । ६ वटा कम्पनीले ३२ करोड २० लाख ३ हजार १६३ रुपैयाँको २५ लाख २६ हजार ५४० कित्ता सेयर पाइपलाइनमा रहेको छ । जसमा किसान लघुवित्त वित्तीय संस्थाले १६ करोड २२ लाख