Heading3
श्रीलंकामा पेट्रोल भर्न दस दिन लाइनमा
राजनीतिमा वंशवाद हाबी हुँदा आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन भर्न घण्टौँ लाइन लाग्ने कुरा सामान्य बनिसकेको । विदेशी मुद्राको सञ्चिति नहुँदा...
