यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
१४ भाद्र २०७८, सोमबार ०३:३९
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ४१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?