ल्याटीन एबिएस सिर्भिसको सेवामा मेगा बैंकका खातावालाले ३० % छुट पाउने

१७ आश्विन २०७८, आईतवार १३:४७

१७ असोज, काठमाडौं । ल्याटीन एबिएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुट सहितको सेवा सुरु गरेको छ ।

कम्पनीले मेगा बैंकका खातावाला कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले मेगा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *