प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर
२० आश्विन २०७८, बुधबार ११:१९
२० असोज, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कमपनीले कर्पोरेट सेल्स विभागका लागि वरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि वरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटारी उप शाखाका लागि अधिकृत माग गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफनो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :