गरिमा विकास बैंकका ग्राहकले ‘पोखरा बाटिका-क्लासिक होटल’ मा २० प्रतिशतसम्म छुट पाउने

१ बैशाख २०७९, बिहीबार ०१:४१

गरिमा विकास बैंकले नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि ‘पोखरा बाटिका – क्लासिक होटल’सँग सम्झौता गरेको छ ।

सम्झौतापछि बैंकका ग्राहकहरुले उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत, फुड एण्ड वेभरेजमा १५ प्रतिशतका साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुट पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *