डुकुछापमा डिशहोमको नयाँ सेटलाइट टेलपोर्ट स्थापना
सूचना
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले ललितपुरको डुकुछापमा सेटलाइट टेलपोर्टको स्थापना गरेको छ ।
छ्यासीकोट स्थित टेलपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो सेटलाइट टेलपोर्ट स्थापना गरेको हो ।
अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो सेटलाइट टेलपोर्ट स्थापना गरेको हो ।
सम्बन्धित खबर
एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने, अबकाे दुई हप्ता विशेष सावधानी अपनाउन सुझाव
२७ मंसिर २०८२, शुक्रबार
एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा
२७ मंसिर २०८२, शुक्रबार
प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर
२७ मंसिर २०८२, शुक्रबार
