निरन्तर ओरालोतिर सुनको भाउ, तोलाको कति ?
Heading2
BusinessSarokar
|
९ फागुन २०८२, शुक्रबार
काठमाडौँ – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।
गअघिल्लो साताको अन्तिम शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ साताको सुरुवात आज (आइतवार) पनि ४०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार २० रुपैयाँले घटेर एक हजार १९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
सम्बन्धित खबर
१३ वर्षमा भारतको कोठी पुर्याइएकी बालिका सात वर्षपछि घर फर्किंदा …
गभर्नरलाई पत्र: लगानीकर्ता प्रति तपाई किन यति कठोर, निर्दयी, निर्मम र गैर जिम्मेवार बन्दै हुनुहुन्छ?
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
