दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउँदै एयरलाइन्स

पर्यटन BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– चाडपर्वलाई लक्षित गरी अन्तरिक उडानतर्फ अग्रमि टिकट बुकिङ खुला गरिने भएको छ।

यात्रुको सहजताका लागि वायुसेवा सञ्चालक संघले असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो। आगमी शुक्रबार बैठक बसेर यससम्बन्धी निर्णय गरिने संघका प्रवक्ता योगराज कँडेलले बताए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp