सरोज र मेलिनाको ‘भकारीमा धान’
कला र साहित्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं– गायक सरोज कोइराला र गायिका मेलिना राइको स्वरमा रहेको गीत भकारीमा धान सार्वजनिक भएको छ। कोइरालाकै शब्द तथा संगीतमा रहेको उक्त गीत ‘द डिभाइन म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।
गीतलाई पुरुषोत्तम सुवेदीले एरेन्ट गरेका छन् भने यसको सांगीतिक टिममा सञ्जिव बराइली (गितार), गोपाल घतानी (बासुरी), हेमन्त कान्छा (सारंगी), बल बहादुर जैरु (सहनाइ) रहेका छन्। गीतको मिस्किङ सन्तोष पौडेलले गरेका हुन्।
गीतको भिडियोमा भने सुधिर श्रेष्ठ र सगुन कोइरालाको अभिनय रहेको छ। विधान कार्कीले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने मिना पोखरेलले यसको सह–निर्देशन गरेकी छिन्। भिडियोको सम्पादन विकास दाहालको रहेको छ।
सम्बन्धित खबर
नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको संवेश्ँमूलक दशैं भिडियो
२७ मंसिर २०८२, शुक्रबार
प्रियंका कार्कीलाई पुत्रीलाभ
२७ मंसिर २०८२, शुक्रबार
विज्ञान र सीपको प्रयोग गरेर विपद् न्यूनीकरण गर्न सरकार क्रियाशील : गृहमन्त्री
२७ मंसिर २०८२, शुक्रबार
