३ कार्तिक, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् ।कम्पनीको असोज २५ गते बसेको संचालक समितिको बैंठकले रिमाललाई कम्पनी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार संस्थापक सीजी फूड्स ९नेपाल० लिमिटेडको तर्फबाट उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
