लघुवित्त क्षेत्रमा प्रथमिकतासाथ लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’बाट सम्मानित
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी तथा एसएमइ फाइनान्स फोरमद्वारा आयोजना गरेको र जी ट्वान्टी ग्लोबल पार्टनरसिप फर फाइनान्सियल इनक्लुजन (जीपीएफआई) बाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्रथमिकतासाथ लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ।
कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघसंस्था प्रतिस्पर्धामा सहभागी थिए।
साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सियल अफ द इयर —एसिया’ विधामा सम्मानित भएको हो।
बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल गरेको थियो।
सम्बन्धित खबर
आजदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज मेला भृकुटिमण्डपमा शुरु
१९ मंसिर २०८२, बिहीबार
विराटनगरबाट हुने उडान र अवतरण अनिश्चित
१९ मंसिर २०८२, बिहीबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ? (हेर्नुहोस् सुचीसहित)
१९ मंसिर २०८२, बिहीबार
