आजको विदेशी मुद्राको विनिमय दर

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ३० पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ  ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp