महुली लघुवित्तको २६ प्रतिशत लाभांश प्रस्ताव

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत लाभांश  दिने भएको छ। लघुवित्त सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

हाल २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपछि २८ करोड २१ लाख ६९ हजार रुपैयाँ पुग्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp