Banking Khabar
अर्थतन्त्र

सिभिल बैंकको अध्यक्ष बने प्रताप जङ्ग पाण्डे

November 18, 2021
सेयर:

सिभिल बैंकको समितिको अध्यक्ष पदमा प्रताप जङ्ग पाण्डे सर्वसम्मत भएका छन् । बैंकको संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

बैंकका निवर्तमान अध्यक्ष इच्छाराज तामाङलाई सहकारी मार्फत ठगी गरेको आरोपमा प्रहरीले हिरासतमा राखे
पछि सिभिल बैंकले नयाँ अध्यक्ष छनौट गरेको हो ।