सिभिल बैंकको सेयर कारोबार रोक्का
वाणिज्य बैक
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो ।
हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो ।
अन्तिम कारोबारमा सिभिलको सेयर ८.२३ प्रतिशतले बढेर प्रतिकित्ता २१३ रुपैयाँ पुगेको थियो ।
सम्बन्धित खबर
राष्ट्रिय स्तरका विकास बैंकको नाफा १०.९८ प्रतिशत घट्यो, कुनले कति कमाए ?
१९ मंसिर २०८२, बिहीबार
पुरानो बसपार्कमा अपांगतामैत्री स्टेसन
१९ मंसिर २०८२, बिहीबार
उपत्यकामा बाढी वितण्डा: बल्खु र बालाजुको तरकारी बजार डुब्दा करोडौँको क्षति
१९ मंसिर २०८२, बिहीबार
