प्रि ओपनमा साढे १६ अंक बढ्यो नेप्से

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ।

गत बिहीबार २८१९.६५ विन्दुमा बन्द भएको बजार आजको  प्रि ओपन सेसनमा १६.६२ अंक बढेर २८३६.३६ विन्दुमा पुगेको छ। आइतबार सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ४.३७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर कारोबार भएकोमध्ये २० कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp