सुनचाँदीको मूल्य घट्यो

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय तोकिएको छ । त्यस्तै चाँदी भने एक हजार २ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp