संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरी २१ जनालाई सजाय माफी दिएकी छिन्।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा सात सय दुई सजाय मिनाहा र आममाफी दिने निर्णय राष्ट्रपतिबाट भएको हो।

४० प्रतिशत कैद भुक्तान गरेका ६ सय ८१ जनालाई असल चालचलन भएको आधारमा बाँकी कैद सजाय मिनाहा भएको हो। २१ जनाको हकमा भने उनीहरुविरुद्धको सम्पूर्ण सजाय नै माफी भएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp