एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
बैंकिङ
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकका हालका सीईओ सुनिल केसीको यही फागुन मसान्तमा सकिँदै छ ।उनको कार्यकाल सकिनै अगावै उनलाई नियुक्त गरिएको हो।
सम्बन्धित खबर
के के छन् त काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउनका लागि जारी गरिएको १८ बुँदे संयुक्त आदेश भित्र ?
इजरायल जान आवेदन दिएका २८ सयको कागजपत्र नक्कली
खाद्यान्न लगायतका आधारभूत समस्या भए तत्काल खबर गर्न प्रभावितलाई सरकारको आग्रह
