सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

३ भदौ, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि रिक्त स्वतन्त्र सञ्चालकमा शर्मालाई नियुक्त गरेको हो ।

कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp